यूनिसेफ – Nepal Press
यूनिसेफ

कोभिड महामारीले ७ करोड बालबालिकाको पढाई रोकियो : यूनिसेफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी यूनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् । यस्तै एक प्रतिवेदनमा युनिसेफले गएको १८ महिनायता...