मुख्यमन्त्री जीवनबहादुर शाही – Nepal Press
मुख्यमन्त्री जीवनबहादुर शाही

‘सरकार विस्तारको काम गठबन्धनले रोक्यो’ (भिडिओ)

तीन महिनासम्म मन्त्रिपरिषद् विस्तारमा भइरहेको अलमलबारे मुख्यमन्त्री शाहीले भने, 'म एक्लैले गर्ने भएको भए उहिल्यै गरिसक्थें । सल्लाहले सरकार विस्तार गर्ने भएका कारण सल्लाहले कहिले पूर्णता पाउँछ त्यही दिन सरकार विस्तार हुन्छ ।'