बारमा ‘वार’ – Nepal Press
बारमा ‘वार’

बारमा ‘वार’ हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)

वकिलहरू नै प्रधानन्यायाधीशको पक्ष र विपक्ष दुई धारमा बाँडिएका छन् । नेपाल बार एशोसियसनमा घूसपैठ र झडप हुनसक्ने भन्दै परिचय पत्र जाँच र खानतलासी बढाइएको छ । केही दिनअघि बार परिसरमै दुई वकिलबीच कुटाकुट भएपछि आज सुरक्षा व्यवस्था कडा पारिएको हो ।