बजेटमा कटौती – Nepal Press
बजेटमा कटौती

बेलायतद्वारा नेपाललाई सहायता बजेटमा कटौती : प्रजनन स्वास्थ्य परियोजना प्रभावित हुन सक्ने चिन्ता

काठमाडौं । बेलायत सरकारले कोभिड-१९ महामारीको सङ्कटसँग सामना गरिरहेका नेपाल सहित दक्षिण एशियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ । उसले अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घ (आइपिपिएफ)मार्फत् सहयोग गर्दै आएको करिव एकसय मिलियन अमेरिकी डलर कटौती गरेको जनाइएको छ । सो महासङ्घमा नेपाल...