पहिरोले – Nepal Press
पहिरोले

पहिरोले रोल्पामा एकै परिवारका तीनजनाको मृत्यु

रूपन्देही । पहिरोले घर पुरिँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोमा परेर रोल्पा नगरपालिका-९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला र १५ वर्षीया छोरी श्यामकलाको मृत्यु भएको हो । घरमा सुतिरहेका टिकासिङसहित अन्य...