नेकपामा पुस्तान्तरण – Nepal Press
नेकपामा पुस्तान्तरण

गगन-विश्वको विजय: बुढो रुखलाई फिस्टाको काँध

राम्रो राम्रो मिलेर खाँण र कपुर नराम्रो नराम्रो मिलेर भांङधतुर । देउवा, रामचन्द्र, प्रचण्ड र माधवको साँठगाँठको भांङधतुरोबाट देश र कांग्रेसलाई चाहिएको उन्मुक्ति दिने आँट र चेत विश्वप्रकाश शर्मा र गगन थापासँग छैन । यसैले शर्मा र थापाको उफ्रिपाफ्रीबाट कांग्रेसको ओरालो यात्रा रोकिने छैन ।