नारायणगढ–मुग्लिन – Nepal Press
नारायणगढ–मुग्लिन

नारायणगढ–मुग्लिनको पहिरो, सधैंको पिरलो (फोटो/भिडियो)

वर्सेनि बर्षायाम लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थाल्छ । यसवर्ष पनि बर्षात् सुरु भएसँगै यो सडकखण्डमा पहिरो खस्न थालेको छ । अनि, यो सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुले विगतमा जस्तै सास्तीको सामना गरिरहनु परेको छ ।