नगदसहित – Nepal Press
नगदसहित

नागढुङ्गाबाट ४३ लाख नगद र तिलहरीसहित पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले ४३ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । दाङ तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश नं ३–०१–००–६ ख ०९१२ नं को यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा ४३ लाख नगद...