देउवाको आरोप – Nepal Press
देउवाको आरोप

तीन दर्जन पत्रकार भेला पारेर देउवाको आरोप : सरकारले भिडभाड गरेर कोरोना बढायो

प्रश्नको एक-दुई लाइनमा जवाफ दिनु, प्रश्न सोध्ने पत्रकारमाथि खनिनु र चिडचिडापन देखाउनु देउवाको सदावहार शैली हो । आज पनि उनी त्यही शैलीमा पेश भए ।