तुम्लिङटार – Nepal Press
तुम्लिङटार

एटीआर-७२ जहाजमार्फत तुम्लिङटारमा बुद्धको परीक्षण उडान

काठमाडौं । बुद्ध एयरले एटीआर-७२ जहाजबाट संखुवासभाको तुम्लिङटार विमानस्थलमा परीक्षण उडान गरेको छ । क्याप्टेन रञ्जनकुमार शर्मा नेतृत्वमा सो उडान भरिएको हो । तुम्लिङटार परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसहित विमान कम्पनीका अपरेसन तथा प्राविधिक टिमका अधिकारी सहभागी थिए । एटीआर-७२ उडान गर्दा संचालन खर्च कम हुने र यात्रु...