डिजल तथा मट्टीतेल – Nepal Press
डिजल तथा मट्टीतेल

एक साताभित्र दाेस्राेपटक पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि, ग्याँसको यथावत्

काठमाडौं । नेपाल आयल निगमले एक साताभित्र दाेस्राे पटक पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । एक साता अघि मात्र पेट्रोल, डिजल तथा मट्टीतेलमा २ रुपैयाँ मूल्य बढाएकाे निगमले फेरि आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हाे । पेट्रोल, डिजल तथा मट्टीतेलको साविक मूल्यमा दुई...