डा. भीम रावल – Nepal Press
डा. भीम रावल

रावललाई एमालेको प्रश्न- कार्यकर्ताको दुःखले जम्मा गरेको रकम किन हिनामिना गरेको ? (पत्रसहित)

नेकपा एमालेले पार्टीका नेता डा. भीम रावललाई सोधेको ६ बुँदे स्पष्टीकरणमा अरु विषय अन्य नेतालाई जस्तै रहे पनि छैटौं बुँदामा पार्टीको सम्पत्ति हिनामिना गरेको आरोप लगाइएको छ ।