टोखा नगर अधिवेशन – Nepal Press
टोखा नगर अधिवेशन

एमाले टोखा नगर कमिटी अधिवेशन जारी

काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्लाअन्तर्गत टोखा नगर कमिटीको अधिवेशन पनि सुरू भएको छ । अधिवेशनको उद्घाटन एमाले महासचिव ईश्वर पोखरेलले गरे । आसन्न १० औं महाधिवेशनअन्तर्गत आज हुन गइरहेको देशव्यापी पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट गर्ने भए पनि काठमाडौं महानगर कमिटीको अधिवेशन...