जोर्डन हेन्डर्सन – Nepal Press
जोर्डन हेन्डर्सन

डेब्यूको दशकपछि हेन्डर्सनले गरे पहिलो अन्तर्राष्ट्रिय गोल

काठमाडौं । एक दशकमा ६० भन्दा धेरै खेल खेलिसकेका इङ्लिस मिडफिल्डर जोर्डन हेन्डर्सनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका छन् । युरो २०२० को क्‍वार्टरफाइनलमा शनिबार राति भएको युक्रेनविरुद्धको खेलमा चौथो गोल गरेका हेन्डर्सनले अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल हो । लिभरपुलका ३१ वर्षीय कप्तान हेन्डर्सनले म्यासन माउन्टले प्रहार गरेको कर्नरलाई...