केदार पनेरु – Nepal Press
केदार पनेरु

फेरिएको छ

क्यालेन्डरको रंग र मसी कागज र साइज फेरिएको छ अक्षरको फन्ट फेरिएको छ फेरिएका छन् पातै पिच्छेका सानदार विज्ञापनहरू फेरिइहरेको छ कर्पोरेट जगतको विज्ञापनको स्टाइल फेरिइरहेका आमाका अनुहारका चाउरीएका रेखा र कपालको रंग फेरिएका कुरा धेरै छन् हाम्रो देशको सरकार टेलिभिजनको मुख, रेडियोको धुन ठूला कम्पाउन्डभित्रका भित्ताका रंगहरू त्यही...