एमाले भोजपुर – Nepal Press
एमाले भोजपुर

एमाले भोजपुरको अधिवेशन पुस २३-२४ मा, १४ सय प्रतिनिधि सहभागी हुने

भोजपुर । नेकपा एमाले भोजपुरको जिल्ला अधिवेशन पुस २३-२४ मा हुने भएको छ । जिल्ला कमिटीको बुधबारको बैठकले अधिवेशन २ दिन गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला अधिवेशनकेन्द्रित रहेर विभिन्न उपसमितिसमेत गठन गरेको छ । अध्यक्ष प्रेमकुमार राईको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन र राजनीतिक/सांगठानिक प्रतिवेदन समिति, उपाध्यक्ष शरणकुमार...