एडिडास – Nepal Press
एडिडास

एडिडासको नयाँ सोरुम न्युरोडमा

काठमाडौं । विश्व चर्चित खेलकुद सामाग्री उत्पादक कम्पनी एडिडासले शुक्रबारबाट नेपालको छैटौं फ्ल्यागसिप स्टोरका रूपमा न्युरोडमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट यसअघि एडिडासका खेल सामाग्री तथा पोशाक बिक्री गर्दै आएको नेपालका लागि एडिडासको आधिकारिक विक्रेता रुटस् फेसन प्रा. लि. ले आफ्नो छैटौं शाखाको...