अमेरिकी पूर्व विदेश मन्त्री – Nepal Press
अमेरिकी पूर्व विदेश मन्त्री

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

काठमाडौं । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री शेर बहादुर देउवाले दु:ख व्यक्त गरेका छन् । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड-१९ सँग सम्बन्धित जटिलताका कारण सोमबार राति निधन भएको थियो । पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको थियो । रिपब्लिकन दलमा आबद्ध पावेल विदेशमन्त्री हुनुअघि...