सीके राउत – Nepal Press
सीके राउत

सीके राउतका कार्यकर्ताद्वारा राजमार्ग अवरोध, सवारीहरू अलपत्र

जनकपुरधाम । जनमत पार्टीले घोषणा गरेको अनिश्चितकालीन पूर्व-पश्चिम राजमार्ग बन्दको प्रभाव सिरहा र सप्तरीमा परेको छ । जनमतका कार्यकर्ताले बिहानैदेखि सिरहाको लहान र सप्तरीको भारदह क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण राजमार्ग ठप्प भएको छ । लहानमा कार्यकर्ताले उखु बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले लाठी बोकेर राजमार्ग...