सामान्य प्रशासन मन्त्रालय – Nepal Press
सामान्य प्रशासन मन्त्रालय

अदालतको अचम्मको आदेशले अधिकृत पास गरेकाहरू अन्योलमा, उपाय खोज्दै लोकसेवा आयोग

सर्वोच्च अदालतको पछिल्लो एउटा आदेशका आधारमा लोकसेवा आयोगको लिखित परीक्षा र अन्तरवार्ता समेत सकिएका सयौं परीक्षार्थीको भविष्य अन्योलमा पार्न खोजिएको छ ।