मेयर – Nepal Press
मेयर

काठमाडौं महानगपालिकाका प्रमुख साह अनुपस्थित भएपछि नगरसभा रोकियो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) अनुपस्थित भएपछि नगर सभा बैठक रोकिएको छ । राष्ट्रिय सभा गृहमा शुक्रबार बिहान ८ बजे बस्ने भनिएको बैठक प्रमुख साह अनुपस्थित भएपछि बैठक सञ्चालन हुन नसकेको हो । नगर सभामा सबै सदस्य उपस्थित भए पनि सभाको अध्यक्षता गर्ने प्रमुख साह नै...