मेयर – Nepal Press
मेयर

लहानको मेयरमा चुनाव लड्ने सरिता गिरीको घोषणा

जनकपुरधाम । जनता समाजावादी पार्टी (जसपा) की पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लहानको मेयरमा चुनाव लड्ने घोषणा गरेकी हुन् । लहानका वर्तमान मेयर मुनी साहबाट जनता पीडित रहेको भन्दै उनको अधिनायकवादलाई जनताले परास्त गर्ने उल्लेख गरेकी छन् ।...