फोहोर – Nepal Press
फोहोर

उठाउन थालियो काठमाडौंका सडकमा थुप्रिएको फोहोर (तस्बिरहरु)

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौंका सडक–चोकमा थुप्रिएका फोहोरका डङ्गुर उठाउन थालिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर उठाउन थालेको हो । सिसडोलस्थित डम्पिङसाइट भरिएका कारण काठमाडौंको फोहोर उठाउन समस्या भएको थियो । सिसडोलका स्थानीयको अवरोधका कारण पनि फोहोर व्यवस्थापन गर्न अफ्ठेरो परेको काठमाडौं महानगरपालिकाले बताउँदै आएको थियो ।...