प्रहरी प्रधान कार्यालय – Nepal Press
प्रहरी प्रधान कार्यालय

कनिष्ठलाई निमित्त महानिरीक्षक तोकिएको भन्दै दुई एआईजी असन्तुष्ट

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) प्रधुम्नकुमार कार्कीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएपछि नेपाल प्रहरीमा असन्तुष्टि देखिएको छ । अपराध अनुसन्धान विभागको प्रमुखको जिम्मेवारीमा रहेका कार्कीलाई आईजीपी थापाले आफू दुई दिनका लागि भारत जाँदा निमित्तको जिम्मेवारी दिएका थिए । प्राविधिकतर्फका प्रहरी अतिरिक्त...