नेपाल प्रेस – Nepal Press
नेपाल प्रेस

सर्वोच्च अदालतका चर्चित ३ नजीर : राष्ट्रपतिको अधिकार कति ?

राष्ट्रपतिद्वारा निर्णय हुनुपर्ने भनी सोही धारामा प्रस्ट लेखिएको विषयमा संविधानकै संशोधन हुने गरी न्यायिक सक्रियताको अपेक्षा गर्नु कल्पनाभन्दा बाहिरको विषय भएको सरकार पक्षको जिकिर छ । त्यसका साथै जे जस्ता कागजातका आधारमा प्रधानमन्त्री दावी गरिएको छ, त्यसले दावीको पवित्रतामा र दावीकर्ताको पात्रताका बारेमा पनि प्रश्न उठेको छ ।