निर्विरोध – Nepal Press
निर्विरोध

एमाले महाधिवेशनः श्रमिक कोटाबाट ६ केन्द्रीय सदस्य निर्विरोध

काठमाडौं । नेकपा एमालेको जारी दशौं महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन् । जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन् । हिजो केपी शर्मा ओलीले प्रस्ताव गरेकाहरुले मात्रै मनोनय गर्दा...