धर्मेन्द्र बास्तोला – Nepal Press
धर्मेन्द्र बास्तोला

हाम्रो लागि कमल थापा र प्रचण्ड उस्तै हुन्ः धर्मेन्द्र वास्तोला

एमसीसीका विरोध गरिरहेका विभिन्न समूहहरूसँगै विप्लव माओवादी पनि सडकमा ओर्लेको हो । राष्ट्रियतासँग जोडिएको मुद्दालाई हतियार बनाएर यस पार्टीले राजनीतिमा आफूलाई स्थापित गर्न खोजेको कतिपयले विश्लेषण गरेका छन् । यीनै विषयको सेरोफेरोमा हामीले पार्टीका सचिवालय सदस्य समेत रहेका विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलासँग कुराकानी गरेका छौ ।