चिनियाँ कम्युनिस्ट पार्टी – Nepal Press
चिनियाँ कम्युनिस्ट पार्टी

महामारीविरुद्ध नेपालका दललाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग, भर्चुअल बैठकमा कुन नेताले के भने ?

भर्चुअल सत्रबाटै चीनले महामारीविरुद्ध लड्न नेपाली राजनीतिक दलहरुलाई उनीहरुको हैसियत र आकार अनुसार हाइड्रोजन अक्सिजन जेनेरेटर प्रदान गर्ने घोषणा गरेको छ ।