गणतन्त्र दिवस – Nepal Press
गणतन्त्र दिवस

गणतन्त्र दिवसका अवसरमा माफी पाएका ४३० जनाको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा माफी मिनाहा पाएका ४ सय ३० जनामा नाम सार्वजनिक गरेको छ । गणतन्त्र दिवसकै दिन जेठ १५ गते देखि लागू हुने गरी माफी मिनाहा पाएका ४ सय ३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो । मन्त्रिपरिषद्को जेठ १३ गते बसेको बैठकले...