कोरोना महामारी – Page 2 – Nepal Press
कोरोना महामारी

कोरोनासँग जुध्न सरकार-नागरिकबीच हातेमालो जरुरी : उपप्रधानमन्त्री पोखरेल (भिडियो)

काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी) का संयोजक ईश्वर पोखरेलले कोरोनालाई परास्त गर्न नागरिक र सरकारबीच हातेमालो हुनुपर्नेमा जोड दिएका छन् । महामारीविरुद्धको कार्यमा सबैको साझा दायित्व भएको बताए । सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपिल गरेका छन् । । शुक्रबार...