काठमाडौं उपत्यका – Nepal Press
काठमाडौं उपत्यका

काठमाडौंको जोरबिजोर हट्यो, पर्सिदेखि सबै सार्वजनिक सवारीसाधन खुला

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ । त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाइएको छ । अब माइक्रो, टेम्पोसमेत चल्न पाउनेछन् ।