कांग्रेस सहमहामन्त्री – Nepal Press
कांग्रेस सहमहामन्त्री

‘अर्को सरकार बन्ने अवस्था भइसकेको छैन, कांग्रेस फुर्सदमा पछुताउने काम गर्दैन’

'संसद भनेको अंकगणितले चल्छ । कांग्रेससँग सरकार ढाल्ने र बनाउने अंकगणित छैन । हामी अहिले हतार गर्दैनौं । माओवादी र जसपाले कांग्रेसको नेतृत्व स्वीकार गरे भने अघि बढ्न सकिन्छ ।'