कांग्रेस पदाधिकारी – Nepal Press
कांग्रेस पदाधिकारी

जसपा र माधव नेपालको समेत सहयोगमा सरकार बनाउने कांग्रेसको निर्णय

पदाधिकारी बैठकपछि कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, 'समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहन्छौं । माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस हुन्छ ।'