एमाले
संसदीय समितिमा नेकपा हुन बाध्य बनाउन खोजेको भन्दै एमालेको विरोध
२०७७ चैत २६ गते १३:४४
काठमाडौं । संसदीय समितिमा सर्वोच्च अदालतले अबैध घोषणा गरेको नेकपा अनुसारै प्रतिनिधित्व गराउन खोजेको भन्दै एमालेले विरोध जनाएको छ। प्रनितिधिसभाको बिहीबारको बैठकको शुरुमै एमाले सांसद खगराज अधिकारीले यसप्रति विरोध जनाए। ‘नेकपा एमाले संसदीय समितिमा एमाले भएर बस्न चाहान्छ,’ अधिकारीले भने, ‘सहमति भनेको सत्ता पक्ष भनेर बाध्य पारेर नेकपा हुनै...