उपसचिवमा बढुवा – Nepal Press
उपसचिवमा बढुवा

६० शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ । सरकारले ६० शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । शनिवार बसेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालय बैठकले ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङनबाट उपसचिवमा बढुवाका लागि ६० जनाको नाम सिफारिस गरेको हो । बढुवा समितिको सचिवालयका अनुसार राजपत्राङ्कित द्वितीय श्रेणी सामान्य प्रशासन...