आन्तरिक पर्यटन – Nepal Press
आन्तरिक पर्यटन

तङ्ग्रिँदै गरेको आन्तरिक पर्यटनमा निषेधाज्ञाको प्रहार, व्यावसायी दुखी

काठमाडौं । पहिलो लहरको कोरोना कहरका कारण नेपालको पर्यटन क्षेत्र नराम्ररी थला पर्यो । पहिलो चरणको लकडाउनको अन्त्यसँगै पर्यटन क्षेत्रमा क्रमशः ‘ग्रिन सिग्नल’ देखिन थालेको थियो । बाह्य पर्यटकको आगमन कम भए पनि आन्तरिक पर्यटक बढेसँगै पर्यटन व्यावसायी खुसी हुँदै थिए । तर, कोरोनाको दोस्रो छालसँगै निषेधाज्ञा सुरु भएपछि...