माओवादी केन्द्र – Page 63 – Nepal Press
माओवादी केन्द्र

प्रचण्डको शंका चिर्दै प्रधानमन्त्रीले भने- हल्लाको पछाडि नलाग्नुस्

बालुवाटारमा भएको देउवा, प्रचण्ड, माधव छलफलका दौरान माओवादी अध्यक्ष प्रचण्डले नै निर्वाचन नहुने हल्ला चलेको सन्दर्भ झिकेका थिए । ‘चुनाव हुँदैन भन्ने चर्चा चलिरहेको छ । किन हो प्रधानमन्त्रीज्यू’ ? प्रचण्डको प्रश्न थियो ।

1 61 62 63 64 65 72