आईसीसी टी-२० को पहिलो खेलमा बलिङ गर्दै नेपाल, करणले दोस्रो बलमै लिए विकेट – Nepal Press

आईसीसी टी-२० को पहिलो खेलमा बलिङ गर्दै नेपाल, करणले दोस्रो बलमै लिए विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले बलिङ गदैृछ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा स्पीनर ललित राजबंशीलाई समावेश गरिएको छैन ।

यसै क्रममा करण केसीले सिंगापुरका कप्तान आरिफ्त्र दत्तको विकेट लिएका छन् । उनले दोस्रो बलर्मै विकेट लिन सफल भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर