विश्वकप छनोटको पहिलो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दै नेपाल – Nepal Press

विश्वकप छनोटको पहिलो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले सोमबार सिंगापुरसँग खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु हुने खेलमा जित हात पार्दै नेपाल विजयी सुरुवात गर्ने प्रयाशमा रहेको छ ।

समूहमा नेपालले ओमान र मलेसियासँग पनि खेल्ने छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । ८ टोली सहभागी प्रतियोगितामा फाइनल पुग्ने दुवै टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर