नेप्सेमा झिनो अंकको गिरावट – Nepal Press

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा झिनो अंकले ओरालो लागेको छ ।

बिहीबार नेप्से ०.४१ अंकले घटेर २ हजार १८३ बिन्दुमा बन्द भएको छ । बजारमा ७७ लाख ६४ हजार १ सय ५३ कित्ता सेयरको किनबेच हुँदा १ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अजको कारोबारमा लुम्बीनी जेर्नरल इनसुरेन्स, आर्दश लघुवित्त वित्तीय संस्था र बाराहि आइ«ो पावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी, होटल तथा पर्यटन समुह, आइड्रो पावर समुह, इन्भेष्टमेन्ट समुह, लाइफ इन्सयुरेन्स समुह, नन लाइफ इन्सयोरेन्स समुह र ट्रेडिङ समूहको सेयर मुल्य बढेको छ भने बाँकी समूहका सेयरमा गिरावट आएको छ ।

बजार पँुजीकरण भने ३१ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर