चितवन ३ मा दिनेश कोइरालाको अग्रता रोक्दै विक्रम पाण्डे अघि बढे – Nepal Press

चितवन ३ मा दिनेश कोइरालाको अग्रता रोक्दै विक्रम पाण्डे अघि बढे

चितवन । एमालेको समर्थन प्राप्त कांग्रेसका विद्रोही दिनेश कोइरालाको अग्रता रोक्दै राप्रपाका विक्रम पाण्डेले चितवन ३ मा अग्रता लिएका छन् ।

पछिल्लो गणना अनुसार पाण्डेले २३५२ मतका साथ अग्रता लिइरहँदा कोइराला २३४७ मतका साथ पछ्याइरहेका छन् ।

सो क्षेत्रमा गठबन्धनबाट माओवादी उम्मेदवार भोजराज अधिकारीले २२१२ मत र घण्टी चिन्हकी जिता बरालले २०७५ मत पाएका छन् ।

यसअघि यो क्षेत्रबाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर