माइतीघरमा सिंगापुरे भूपू लाहुरे र परिवारको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

माइतीघरमा सिंगापुरे भूपू लाहुरे र परिवारको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । सिंगापुरे भूपू गोर्खा सैनिक र परिवारले न्याय र समानताको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले सिंगापुर लाहुरेको अवकाशपश्चात छोराछोरीलाई उतै बस्न तथा पढ्न पाउने व्यवस्था गर्नुपर्ने, मृत्युपछि पत्नीलाई पेन्सनलगायतका सुविधा दिनुपर्ने, सिंगापुरमा जन्मिएका गोर्खा सैनिकका छोराछोरीलाई जन्मसिद्ध अधिकारदिनुपर्ने लगायतका माग राखेका छन् ।

हेर्नुस् केही तस्बिरहरू :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *