कालिकोटको दुई वडामा मतदान जारी – Nepal Press

कालिकोटको दुई वडामा मतदान जारी

सुर्खेत । वैशाख ३० गते विभिन्न विवादका कारण मतदान स्थगित गरिएको कालिकोटको दुई पालिकामा आज पुनः मतदान भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रास्कोट नगरपालिकाको वडा नं ४ र पचालचझरना गाउँपालिकाको वडा नं ३मा मतदान स्थगित भएको थियो ।

अहिलसम्म ती दुवै वडामा मतदान शान्तिपूर्वक भइरहेको छ भने आज राति देखि नै त्यहाँको मत गणनाको प्रक्रिया सुरु गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर