भरतपुर अपडेट : रेनु ६ मतले अगाडि – Nepal Press

भरतपुर अपडेट : रेनु ६ मतले अगाडि

काठमाडौं । भरतपुरमा हालसम्म ३५० मत गणना भएको छ । हालसम्मको मतपरिणामअनुसार मेयरमा रेनु दाहाल ६ मतले अगाडि छिन् । रेनुको १३३ र विजय सुवेदीको १२७ मत रहेको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन् ।

अहिलेसम्मको परिणाम यस्तो छ :

मेयर

रेनु दाहाल- १३३
विजय सुवेदी १२७
जगन्नाथ पौडेल ४१

उपमेयर

चित्रसेन अधिकारी १६२
हिमला गुरुङ ९१


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर