हेटौँडा अपडेट : १७ सय मतगणना हुँदा गठबन्धन उम्मेदवार लामाको अग्रता – Nepal Press

हेटौँडा अपडेट : १७ सय मतगणना हुँदा गठबन्धन उम्मेदवार लामाको अग्रता

हेटौँडा । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकामा हालसम्म १७ सय मतगणना गरिएको छ ।

पछिल्लो परिणामअनुसार गठबन्धन उम्मेदवार मिना लामाले अग्रता कायम छ । लामाले ५४० पाउँदा नेकपा एमालेका अनन्त प्रसाद पौडेलले ४९८ मत पाएका छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ४६० मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनका राजेश बानियाँले ७५६, नेकपा एमालेकी सुमित्रा काफ्लेले ६०० र राप्रपाकी इन्दिरा डल्लाकोटीले हलो १२४ मत ल्याएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर