भरतपुर अपडेट: सय भोट गन्दा विजय चार भोटले अगाडि – Nepal Press

भरतपुर अपडेट: सय भोट गन्दा विजय चार भोटले अगाडि

चितवन । बढो चासोपूर्वक हेरिएको चितवनको भरतपुर महानगरपालिकामा एक सय भोट गणना भएको छ । जसमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४१ भोट पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३७ भोट पाएकी छन् ।

त्यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ भोट पाएका छन् । यहाँ पौडेल र दाहालबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर