सिन्धुपाल्चोकको सुनकोशीमा वामगठबन्धनलाई कांग्रेसले उछिन्यो – Nepal Press

सिन्धुपाल्चोकको सुनकोशीमा वामगठबन्धनलाई कांग्रेसले उछिन्यो

सिन्धुपाल्चोक । एमाले, माओवादी र नेकपा एसबीच गठबन्धन भएको सिन्धुपाल्चोकको सुनकोशीमा कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को मत गणना हुँदा अध्यक्षमा कांग्रेसका श्रवण जिसीले ५७ मत पाएका छन् भने वामगठबन्धनका टपिन्द्र तिमल्सिनाले ५५ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवारले ६२ मत पाएकी छन् भने गठबन्धनकी दुर्गा थापाले ४९ मत पाएकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर