सुनकोशी – Nepal Press
सुनकोशी

सिन्धुपाल्चोकको सुनकोशीमा वामगठबन्धनलाई कांग्रेसले उछिन्यो

सिन्धुपाल्चोक । एमाले, माओवादी र नेकपा एसबीच गठबन्धन भएको सिन्धुपाल्चोकको सुनकोशीमा कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को मत गणना हुँदा अध्यक्षमा कांग्रेसका श्रवण जिसीले ५७ मत पाएका छन् भने वामगठबन्धनका टपिन्द्र तिमल्सिनाले ५५ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवारले ६२ मत पाएकी छन् भने...