ओलीको गृहनगर दमकमा एमालेको सुरुवाती अग्रता – Nepal Press

ओलीको गृहनगर दमकमा एमालेको सुरुवाती अग्रता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेले शुरुवाती अग्रता लिएको छ ।

एमालेकी मेयर उम्मेदवार गीता अधिकारी पौडेलले १७२ मत ल्याउँदा ६ दलीय गठबन्धनका मेयर उम्मेदवार राम थापाले १३९ मत ल्याएका छन् ।

उपमेयरमा भने कांग्रेस उम्मेदवारको १४९ र एमालेको १४० मत आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर