ललितपुरको मतगणना ११ बजेबाट सुरु हुने – Nepal Press

ललितपुरको मतगणना ११ बजेबाट सुरु हुने

काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना ११ बजेबाट सुरु हुने भएको छ । १० बजेबाट सुरु हुने भनिएकोमा एक घन्टा ढिलाइ भएको हो ।

ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना हुने छ । सबै वडाहरुबाट मतपेटिकाहरु ल्याइसकिएको छ ।
ललितपुरमा सत्तारुढ गठवन्धनको तर्फबाट कांग्रेसका चिरिबाबु महर्जन र एमालेबाट हरिकृष्ण व्यञ्जनकार मेयरका उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर