यी हुन् ओखलढुंगामा कांग्रेसले उठाएका उम्मेदवार (सूचीसहित) – Nepal Press

यी हुन् ओखलढुंगामा कांग्रेसले उठाएका उम्मेदवार (सूचीसहित)

ओखलढुंगा । नेपाली कांग्रेसले ओखलढुंगा जिल्लाका आठ वटामध्ये अधिकांश स्थानीय तहको प्रमुख उम्मेदवार टुंगो लगाएको छ । माओवादीसँगको गठबन्धनका कारण कतिपय पालिकामा उपप्रमुखको उम्मेदवार भने स्थानीय तहबाटै टुंगो लाग्ने केन्द्रीय सदस्य रामहरी खतिवडाले जानकारी दिए ।

कांग्रेस टुंगो लागेका उम्मेदवार यसप्रकार छन्–

१. सिद्धीचरण नगरपालिका

मेयरः तेजेन्द्र खनाल
उपमेयरः माओवादी

२. सुनकोशी गाउँपालिका

अध्यक्षः कमल तामाङ
उपाध्यक्षः सुनिता अधिकारी

३. लिखु गाउँपालिका

अध्यक्षः अशोक कार्की
उपाध्यक्षः माओवादी

४. मोलुङ गाउँपालिका
अध्यक्षः प्रकाश दाहाल
उपाध्यक्षः माओवादी

५. मानेभन्ज्याङ गाउँपालिका

अध्यक्षः ज्ञानेन्द्र रुम्दाली
उपाध्यक्षः माया राई

६. चिसंखुगढी गाउँपालिका

अध्यक्षः माओवादी
उपाध्यक्षः बाँकी

७. चम्पादेवी गाउँपालिका

अध्यक्षः नवराज केसी
उपाध्यक्षः माओवादी

८. खिजिदेम्बा गाउँपालिका

अध्यक्षः भुपेन्द्र बस्नेत
उपाध्यक्षः सुशीला तामाङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर